गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र ऊर्जा प्रमुख आधार: मुख्यमन्त्री गुरुङ

बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्। नेकपाका प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले गरीबी निवारण, रोजगारीको सम्भावना सिजर्ना गर्दै आर्थिक … Continue reading गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र ऊर्जा प्रमुख आधार: मुख्यमन्त्री गुरुङ